यि हुन युवतीलाई सन्तुष्ट पार्ने ८ तरिका
१) प्राक्क्रीडा लामो गर्नुहोस्
प्राक्क्रीडा लामो भयो भने महिला सम्भोगका लागि पूर्ण रूपमा तयार हुन्छन् । हतार नगर्नुहोला । श्रीमतीका एक–एक अंगलाई मायालु स्पर्श गर्नुहोस्, सुमसुम्याउनुहोस् । उनका ओठ, गाला, आँखा, कान आदिमा चुम्बन गर्नुहोस् । चुम्बन साटासाट गर्नुहोस् । उनका स्तन माड्नुहोस् । स्तनका टुप्पामा चुम्नुहोस् । तिनलाई चुस्नुहोस् । कटिमुन्तिरका भागमा औँला चलाउनुहोस् । तर, ध्यान राख्नुहोस्– श्रीमतीलाई मन नपर्ने वा उनले घिन मान्ने कुनै पनि प्रकारका काम नगर्नुहोस् ।
२) उत्तेजना क्षेत्रलाई ख्याल गर्नुहोस्
महिलाका शरीरमा केही उत्तेजना क्षेत्र हुन्छन् । स्तन या नितम्ब या ‘प्राइभेट पार्ट’मात्रै त्यो क्षेत्र नहुन सक्छ । कुनै महिला घाँटीको पछाडिको भागमा चुम्बन गर्दा या सुमसुम्याउँदा उत्तेजित हुन सक्छन् । कान, घुँडा वा खुट्टाको बूढीऔँला, महिलाको उत्तेजना क्षेत्र जे पनि हुन सक्छ । तपाईंकी श्रीमतीलाई कहाँ चलाउँदा, सुमसुम्याउँदा र चुम्बन गर्दा आनन्द आउँछ, त्यो अंग या क्षेत्र जान्नुहोस् । उनलाई पूर्ण उत्तेजनामा ल्याएपछिमात्रै सम्भोगको अर्काे चरणमा प्रवेश गर्नुहोस् ।
३) नयाँ–नयाँ प्रयोग गर्नुहोस्
नयाँ आसन यसका लागि उपयोगी हुन सक्छ । तर, कुनै पनि प्रयोग गर्नुअघि उनको श्रीमतीको अनुमति अनिवार्य छ । त्यस्तै, सम्भोग गर्ने ठाउँ पनि परिवर्तन गर्न सकिन्छ । खाटको सट्टा सोफा वा भुइँमा पनि सम्भोगको स्वाद लिन सकिन्छ । नयाँपनले पनि श्रीमतीलाई सन्तुष्ट पार्न सकिन्छ ।
४) जे छ, चुम्बनमा छ
रतिक्रियामा चुम्बनको भूमिका असाध्यै महत्वपूर्ण हुन्छ । सम्भोगमा लीन हुँदा बारम्बार उनलाई चुम्नुहोस् । उनका ओठ, निधार, स्तन, नाइटो आदि अंगमा तातो किस गरिरहनुहोस् । यसले तपाईं पूर्णतः समर्पित हुनुहुन्छ भन्ने आभास श्रीमतीलाई दिनेछ ।
७) तारिफ गर्नुहोस्
श्रीमतीको जीउडाल, रूपरङ, आनीबानी आदिको प्रशंसा गर्नुहोस् । तर, हावादारी तारिफ भने नगर्नुहोला ।
८) उनको चरमोत्कर्षलाई ध्यान दिनुहोस्
महिलाको चरमोत्कर्ष पुरुषको जस्तो सरल हुँदैन । आफू स्खलित भइसकेपछि महत्वपूर्ण पूरा भयो भन्ने नठान्नुहोला । स्खलित भएपछि पनि उनलाई अँगालोमा बाँधिराख्नुहोस्, चुम्बन गरिराख्नुहोस् ।
क्याटेगोरी : जीवनशैली
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २टोखा–छहरे सुरुङमार्गले धेरै बस्ती मापदण्डका कारण समस्यामा पर्ने भएकाले विकल्प खोज्न मन्त्री खनालको प्रस्ताव
- ३काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ४एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ५सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ८रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा






तपाईको कमेन्ट लेख्नुहोस्