Techie IT
शुक्रबार, असार ६,२०८२

नेपाल दक्षिण अफ्रिकासँग १ रनले पराजित


काठमाडौं, १ असार । आइसीसी टी-२० विश्वकपमा नेपाल दक्षिण अफ्रिकासँग १ रनले पराजित भएको छ ।

११६ रनको लक्ष्य पछ्याएको नेपालले २० ओभरमा ७ विकेट गुमाएर ११४ रन मात्रै बनाएको हो ।


क्याटेगोरी : खेलकुद
ट्याग : #breaking, #नेपाल दक्षिण अफ्रिकासँग १ रनले पराजित


तपाईको कमेन्ट लेख्नुहोस्


Kathmandu, NP
22°
Drizzle
5:07 am7:03 pm +0545