Techie IT
बिहीबार, असार ११,२०८३

नेता झलनाथ खनाल र नेपालका लागि चिनियाँ राजदूत चेन सङबीच भेटवार्ता


काठमाडौं : पूर्वप्रधानमन्त्री एवं नेकपा एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनाल र नेपालका लागि चिनियाँ राजदूत चेन सङबीच भेटवार्ता भएको छ।

नेकपा एकीकृत समाजवादीका विदेश विभाग प्रमुखसमेत रहेका खनाललाई भेट्न चिनियाँ राजदूत सङ आइतबार बिहान खनाल निवास डल्लु पुगेका थिए।

उनीहरूबीच आपसी हित एव द्विपक्षीय चासोको विषयमा कुराकानी भएको खनालको सचिवालयले जनाएको छ।


क्याटेगोरी : राजनीति, समाचार


तपाईको कमेन्ट लेख्नुहोस्