काठमाडौं महानगरले आजै ई: सँग वार्ता गर्ने
काठमाडौं महानगरपालिकाले अभियन्ता ईः लगायतसँग आजै वार्ता गर्ने भएको छ। फुटपाथ व्यवसायीलाई उचित व्यवस्थापन गर्नुपर्ने मागसहित राष्ट्रिय सभागृह अघि उभिएका ईः लगायतसँग मंगलबार दिउँसो साढे दुई बजे वार्ता बस्ने सहमति भएको महानगरका प्रवक्ता नवीन मानन्धरले बताए।आज बिहान मात्रै महानगरकी उपप्रमुख सुनिता डंगोलले ईःलाई राष्ट्रिय सभा गृह अगाडि भेटेर कुराकानी गरेकी थिइन्।
क्याटेगोरी : राजनीति
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २टोखा–छहरे सुरुङमार्गले धेरै बस्ती मापदण्डका कारण समस्यामा पर्ने भएकाले विकल्प खोज्न मन्त्री खनालको प्रस्ताव
- ३काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ४एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ५सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ८रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा






तपाईको कमेन्ट लेख्नुहोस्