एमाले काठमाडौँ जिल्ला कमिटीको बैठक : यस्ता छन महत्वपूर्ण निर्णर्यहरु
काठमाडौं । काठमाडौं नेकपा एमाले काठमाडौँ जिल्ला कमिटीकोआठौँ पूर्ण कमिटी बैठक सम्पन्न भएको छ । जिल्ला कमिटि अध्यक्ष दिपक निरौलाको अध्यक्षतामा बसेको सो बैठकमा स्थायी कमिटी सदस्य/इन्चार्ज बागमती प्रदेश काशिनाथ अधिकारी, पोलिटब्यूरो सदस्य / सह इन्चार्ज कृष्ण राई, केन्द्रीय सदस्य ,सह इन्चार्ज कमरेडद्वय रुपनारायण श्रेष्ठ, सरिता न्यौपाने, बागमती प्रदेश कमिटीअध्यक्ष केशवराज पाण्डे, सल्लाकार परिषद् अध्यक्ष विकेन्द्रदिप विसी, लेखा कमिटीअध्यक्ष राधाकृष्ण भण्डारी सहितको उपस्थीतीमा महत्वपूर्ण निर्णय गरेको छ ।
पार्टी निर्माण, विस्तार र सुदृढीकरणका सम्बन्धमा गरिएका यी महत्वपूर्ण निर्णयहरूलाईजिल्लाभर एकरुपताका साथ आत्मसात् गर्दै कार्यान्वयन गर्न÷गराउन सम्पूर्ण पार्टी
र मातहत कमिटीमा यो अन्तरकमिटी निर्देशन–१२ जारी गरिएको छ । आ–आफ्नो कार्यक्षेत्रमा सृजनात्मक ढंगले लागु गर्न÷गराउन निर्देशन गरिएको जिल्ला कमिटि अध्यक्ष दिपक निरौलाले बताउनु भयो ।
हेर्नुहोस एमाले काठमाडौ जिल्ला कमिटिको निर्णय






बिशेष अभियान किन








क्याटेगोरी : राजनीति
ट्याग : #एमाले काठमाडौँ जिल्ला कमिटीको बैठक
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २टोखा–छहरे सुरुङमार्गले धेरै बस्ती मापदण्डका कारण समस्यामा पर्ने भएकाले विकल्प खोज्न मन्त्री खनालको प्रस्ताव
- ३काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ४एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ५सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ८रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा






तपाईको कमेन्ट लेख्नुहोस्