तारकेश्वर डाँडागाउँमा बिजुलीको पोलमा करेन्ट सर्ट हुदाँ बालकको मृत्यु
पुकार तिमलसिना
काठमाडौं,बैशाख २० – विजुलीको पोलमा करेन्ट सर्ट हुदाँ काठमाडौंमा एक बालकको निधन भएको छ । तारकेश्वर न.पा ८ डाँडागाउँमा बिजुलीको पोलमा करेन्ट सर्ट भएर नुवाकोटका १० वर्षीय प्रदिप अधिकारीको निधन भएको प्रहरीले जनाएको छ ।
नुवाकोट जिल्ला तादी गाँउपालिका वडा नं ५ स्थायी घर भएका अधिकारी परिवारको साथ डाँडागाउँमा बस्दै आएका थिए । विजुलीको मेन लाईनवाट पल्टिङमा लैजानको लागि प्रयोग गरिएको पोलमा उनलाई करेन्ट लागेको थियो । करेन्ट लागेर उनको घटनास्थालमै ज्यान गएको हो । यसबारे थप अनुसन्धान भैरहेको प्रहरीले जनाएको छ ।
क्याटेगोरी : समाचार
ट्याग : #बालकको मृत्यु
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २टोखा–छहरे सुरुङमार्गले धेरै बस्ती मापदण्डका कारण समस्यामा पर्ने भएकाले विकल्प खोज्न मन्त्री खनालको प्रस्ताव
- ३काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ४एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ५सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ८रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा






तपाईको कमेन्ट लेख्नुहोस्