सुदूरपश्चिम प्रदेशमा सभामुख चयनका लागि आज निर्वाचन हुँदै
काठमाडौं । सुदूरपश्चिम प्रदेश सभामा सभामुख चयनका लागि बिहीबार निर्वाचन हुँदैछ ।
बिहीबार दिउँसो १ बजे हुने सभामुख निर्वाचनका लागि बुधबार मनोनयन दर्ता गरिएको थियो । जसअनुसार नेपाली कांग्रेसका मानबहादुर रावल र नेकपा (माओवादी केन्द्र) का भीम भण्डारीले सभामुखमा उम्मेदवारी दिएका छन् ।
भण्डारीलाई एमाले, नागरिक उन्मुक्ति र राप्रपाको समर्थन रहेको छ भने रावललाई नेकपा एकीकृत समाजवादीको साथ रहेको छ ।
५३ सदस्यीय प्रदेशसभामा नेपाली काग्रेसका १९, नेकपा (माओवादी केन्द्र) का ११, नेकपा (एमाले)का १०, नागरिक उन्मुक्ती पार्टीका ७, नेकपा (एकीकृत समाजवादीं का ४ तथा राप्रपा र स्वतन्त्रका एक एक जना सासंद छन् ।
क्याटेगोरी : समाचार
ट्याग : #सुदूरपश्चिम प्रदेश
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ३एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ४सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ५काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ६काठमाडौं ५ मा ईश्वर पोखरेलनै उठ्ने, ७ र ९ मा पनि टुंगियो
- ७रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा
- ८युवासहित संखुवासभा कांग्रेसको शक्ति प्रदर्शन






तपाईको कमेन्ट लेख्नुहोस्