ललितपुरका माओवादी र एसका जिल्लास्तरीय नेताहरु एमालेमा प्रवेश

काठमाडौं । नेकपा माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादी पार्टी त्यागेर ललितपुर जिल्लास्तरीय नेताहरु नेकपा एमालेमा प्रवेश गरेका छन् ।
आइतबार महालक्ष्मी नगरपालिकाकी पूर्वउपमेयर तथा नेकपा एसकी केन्द्रीय सदस्य निर्मला थापा र एस निकट बुद्धिजीवी परिषदका केन्द्रीय सदस्य अशोक थापा एमालेमा प्रवेश गरेका छन् ।
उनीहरुलाई नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पार्टीमा स्वागत गरे । उनीहरुको प्रवेशसँगै जिल्लामा माओवादी र नेकपा एसलाई ठूलो धक्का लागेको छ ।
क्याटेगोरी : राजनीति, समाचार
ट्याग : #breaking, #ललितपुरका माओवादी र एसका जिल्लास्तरीय नेताहरु एमालेमा प्रवेश
धेरै पढिएका
- १एमाले काठमाडौ जिल्ला कमिटीमा ४३ सदस्य मनोनित (सूचि सहित)
- २टोखामा मेयर प्रकाश अधिकारीको २० उदारणीय काम , जसकै देशैभर चर्चा परिचर्चा हुने गर्दछ (सूचि सहित )
- ३नेकपा एमाले काठमाडौं जिल्ला कमिटीमा जिम्मेवारी हेरफेर, १३८ वडामा नयाँ इन्चार्ज तोकिए , हेर्नुहोस को को ?
- ४तारकेश्वर नगरपालिकाद्वारा फूटबलका पूर्व फिफा रेफ्री राजेश श्रेष्ठ सम्मानित
- ५टोखा झोरमा गोली चल्यो , प्रहरीलद्धारा गोठाटार हत्याकाण्डका अभियुक्त पक्राउ
- ६तारकेश्वरमा काग्रेसकै मेयर र वडाध्यक्ष बिच विवाद , कार्यकारी पनि असन्तुष्ट हुँदा जनताका काम प्रभावित
- ७टोखामा १४०० रोपनी अतिक्रमित जग्गा संरक्षणमा मेयर प्रकाश अधिकारीको प्रभावशाली कदम, अव बसुन्धारा क्षेत्रमा खाली गराइदै
- ८खाँदबारीका मेयरलाई मदिरा सेवन गरि वडाध्यक्षद्धारा कार्यकक्षामै दुर्ब्यवहार
तपाईको कमेन्ट लेख्नुहोस्