जगतमर्दन थापासँग गायक दिपेश किशोर भट्टराइ युगल स्वरमा
१९ वर्ष पछी वरिस्ठ संगित साधक जगतमर्दन थापासँग गायक दिपेश किशोर भट्टराइ युगल स्वरमा
बाबु र छोराको पीडा, संघर्ष अनि मायाको संगालो सम्बन्धि लेखिएको गीत बजारमा आएको छ । म मक्किएको धुरी खाबो, म चुहिएको बर्खे छानोू गीतको रेकर्डिङ कार्यक्रम अकस्तिक स्टुडियो नक्सालमा सम्पन्न भएको छ ।
सो गितमा शब्द हर्क साउद, दिपेश किशोर भट्टराई को सुमधुर स्वर र जगत मर्दन थापा, संगीत उदय राज पौडेलको एरेन्ज रहेको छ । नेपाली संगितका धरोहरहरुको एउटा अविस्मरणिय मिलन बाबु र छोराको माया संघर्ष र आत्मियताको पर्याय बनेका छोरा मोहित मर्दनको बालसखा दिपेशकिशोर भट्टराइ छोरा बनेको गित ८४ बर्षका वरीष्ठ संगित पूजारी जगतमर्दन थापाको युगल स्वरमा एउटा नयाँ मन छुने म्युजिक भिडियो सहित आफ्नो पाँचौ एल्बमको तयारीमा गायक थापा अगाडि बढदैछन।
आफ्नो सांगितिक जीवनको हर पाइलामा उर्जा थप्ने असल पुत्र मोहितमर्दन थापाको संगित प्रतिको लगाव र सो गितमा आफ्नो बालसखालाई गायक बनाउन पाउदाको खुशी “सुन साइली‘” जस्ता लोकप्रिय गितकारसँगको लिएको शब्द रचनाले गायक थापा र गितकार तथा व्यवसायी पुत्र मोहितले यस गितको म्युजिक भिडियो मार्फत आँशु हाँसो र संघर्षको मिश्रणले सबै नेपाली संगित प्रेमिलाई मोहित पार्ने कुरा बताउनु भयो ।
क्याटेगोरी : मनोरञ्जन/साहित्य
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २टोखा–छहरे सुरुङमार्गले धेरै बस्ती मापदण्डका कारण समस्यामा पर्ने भएकाले विकल्प खोज्न मन्त्री खनालको प्रस्ताव
- ३काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ४एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ५सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ८रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा






तपाईको कमेन्ट लेख्नुहोस्