नेकपा एमाले सुदूरपश्चिम प्रदेशले टुंगो लगायाे सबै उम्मेदवारको नाम (सूचीसहित)
काठमाडौं । नेकपा एमालेले सुदूरपश्चिम प्रदेशका सबै उम्मेदवारको नाम टुंगो लगाएकाे छ । एमालेले टुगाे लगाएकाे टिकट सम्बन्धित प्रदेश इन्चार्जमार्फत पठाएको छ ।
यी हुन् एमालेका उम्मेदवार
बाजुरा
प्रतिनिधिसभा
कर्णबहादुर थापा
प्रदेशसभा
लालबहादुर थापा
बलदेव रेग्मी
बझाङ
प्रतिनिधिसभा
ऐन महर
प्रदेशसभा
अफिलाल ओखेडा
एलबी रावल
दार्चुला
प्रतिनिधिसभा
गणेश ठगुन्ना
प्रदेशसभा
हर्देब जोशी
रामदत्त जोशी
बैतडी
प्रतिनिधिसभा
दामोदर भण्डारी
प्रदेशसभा
सुरेन्द्र पाल
लीलाधर भट्ट
डडेलधुरा
प्रतिनिधिसभा
कांग्रेस बीपी
प्रदेशसभा
पठानसिंह बोहोरा
गजेन्द्र शाही
डोटी
प्रतिनिधिसभा
गौरी ओली
प्रदेश सभा
चक्र मल्ल
टेकबहादुर बम
अछाम- १
प्रतिनिधिसभा
झपट बोहोरा
प्रदेशसभा
कृष्णप्रसाद जैशी
देवबहादुर कुँवर
अछाम- २
प्रतिनिधिसभा
यज्ञ बोगटी
प्रदेश सभा
भीम विष्ट
शिव उपाध्याय
कञ्चनपुर- १
प्रतिनिधिसभा
तारा लामा
प्रदेशसभा
पल्लबराज भट्ट
वीरबहादुर थापा
कञ्चनपुर- २
प्रतिनिधिसभा
नरबहादुर धामी
प्रदेशसभा
कृपाराम राना
बचन सिंह
कञ्चनपुर- ३
प्रतिनिधिसभा
नीरुदेवी पाल
प्रदेशसभा
सुरेन्द्र विष्ट
तालमेल गर्ने
कैलाली- १
प्रतिनिधिसभा
टपेन्द्र रावल
प्रदेशसभा
द्वारिका न्यौपाने
तालमेल गर्ने
कैलाली- २
प्रतिनिधिसभा
झपट रावल
प्रदेशसभा
कमला वली
डेजी पाण्डे
कैलाली- ३
प्रतिनिधिसभा
गौरीशंकर चौधरीप्रदेशसभा
जयनारायण जोशी
तालमेल गर्ने
कैलाली- ४
प्रतिनिधिसभभा
लेखराज भट्ट
प्रदेशसभा
भीमबहादुर देउवा
हरिसिंह साउद
कैलाली- ५
प्रतिनिधिसभा
नारदमुनि राना
प्रदेशसभा
यज्ञ बास्तोला
दुर्गा जोशी
क्याटेगोरी : समाचार
ट्याग : #breaking, #नेकपा एमाले, #नेकपा एमालेले सुदूरपश्चिम प्रदेश
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ३एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ४टोखा–छहरे सुरुङमार्गले धेरै बस्ती मापदण्डका कारण समस्यामा पर्ने भएकाले विकल्प खोज्न मन्त्री खनालको प्रस्ताव
- ५सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ८रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा






तपाईको कमेन्ट लेख्नुहोस्