गायक बाबु बोगटीको रमाइलो गिति एल्वम टिकुली सार्बजनीक

लामो समय अमेरीका बसेर नेपाल फर्कीएका गाएक बाबु बोगटीले फेरी दर्शक माझ टिकुली सार्बजनिक गरेका छन ।
राजधानिमा एक भब्य समारोहका माझ बाबु बोगटी यु टियुब च्यानल मार्फत सो गिति एल्वम सार्बजनिक गरिएको हो ।
सान्नानी,जमुना,तुलशी,साली,कान्छीमोरी,गोरी जस्ता केटीहरूको नाममा गित बनाएर गाउन खप्पिस गायक तथा नायक बोगटीले आफ्नो नयाँ गित तथा एल्बम “ टिकुली “ रमाईलो पारामा बनाईएको छ ।
गितलाई आवाज र संगित बाबु बोगटीले दिएका छन भने ,अमेरिकामा बसोबास गरिरहेका नारद रिजालले शब्द कोरेका छन । भने जस्तो गित त्यस्तै भिडीयो गम्भीर बिष्टले तयार गरेका छन ।भने यसमा अभिनय अहिलेको चर्चित नायिका स्वस्तीमा खड्का र बाबु बोगटी स्वयमले गितमा अभिनय गरेका छन ।
बाबु बोगटीको स्वाद बोकेको गितको भिडीयो
क्याटेगोरी : मनोरञ्जन/साहित्य
ट्याग : #बाबु बोगटी
धेरै पढिएका
- १एमालेका नेता कार्यकर्ताले किन सेयर गरिरहेका छन् ‘म झोले हो’ पोस्टर ?
- २एमाले काठमाडौ जिल्ला कमिटीमा ४३ सदस्य मनोनित (सूचि सहित)
- ३राष्ट्रिय युवा संघ नेपालको १० औं महाधिवेशन : अध्यक्ष देखी सदस्य सम्म कसले कति मत पाए ? (सूचि सहित )
- ४टोखामा मेयर प्रकाश अधिकारीको २० उदारणीय काम , जसकै देशैभर चर्चा परिचर्चा हुने गर्दछ (सूचि सहित )
- ५नेकपा एमाले काठमाडौं जिल्ला कमिटीमा जिम्मेवारी हेरफेर, १३८ वडामा नयाँ इन्चार्ज तोकिए , हेर्नुहोस को को ?
- ६तारकेश्वर नगरपालिकाद्वारा फूटबलका पूर्व फिफा रेफ्री राजेश श्रेष्ठ सम्मानित
- ७टोखा झोरमा गोली चल्यो , प्रहरीलद्धारा गोठाटार हत्याकाण्डका अभियुक्त पक्राउ
- ८तारकेश्वरमा काग्रेसकै मेयर र वडाध्यक्ष बिच विवाद , कार्यकारी पनि असन्तुष्ट हुँदा जनताका काम प्रभावित
तपाईको कमेन्ट लेख्नुहोस्