मधेसमा नेपाली कांग्रेसद्वारा ६० प्रतिशत सिट दावी
काठमाडौं । केन्द्रमा सिट बाँडफाँड पेचिलो बनिरहेको बेलामा नेपाली कांग्रेसले मधेसमा ६० प्रतिशत सिट दावी गरेको छ ।
कांग्रेस मधेस प्रदेश कार्य समितिले प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचन क्षेत्रको ६० प्रतिशत सिट नछोड्ने निर्णय गरेको हो ।
सत्तारुढ गठबन्धनमध्ये सबैभन्दा धेरै जनाधार कांग्रेसमा रहेको भन्दै प्रदेशमा ६० प्रतिशत नछाड्ने प्रदेश प्रचार प्रसार समिति प्रमुख नितेश गुप्ताले जानकारी दिए ।
त्यस्तै ल, बैठकले जिल्लाबाट आएका सबै सिफारिस केन्द्रमा पठाउने निर्णय गरेको छ ।
क्याटेगोरी : राजनीति, समाचार
ट्याग : #मधेसमा नेपाली कांग्रेसलेद्वारा ६० प्रतिशत सिट दावी
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २टोखा–छहरे सुरुङमार्गले धेरै बस्ती मापदण्डका कारण समस्यामा पर्ने भएकाले विकल्प खोज्न मन्त्री खनालको प्रस्ताव
- ३काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ४एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ५सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ८रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा






तपाईको कमेन्ट लेख्नुहोस्