एमालेलाई परास्त गर्नकै लागि गठबन्धन बनाइएको हो : रामकुमारी झाँक्री
रुपन्देही । नेकपा एकीकृत समाजवादीकी केन्द्रीय सचिव एवम् पूर्वमन्त्री रामकुमारी झाँक्रीले नेकपा एमालेलाई परास्त गर्नकै लागि वर्तमान गठबन्धन निर्माण भएको बताएकी छिन् ।
आज बिहीबार बुटवलस्थित रिपोटर्स क्लबमा आयोजना गरिएको साक्षातकार कार्यक्रममा उनले गठबन्धनले एमालेलाई परास्त गरेरै छोड्ने विश्वास समेत व्यक्त गरेकी छिन् । एमालेले चुनाव जित्दा देश नबन्ने दाबी गर्दै उनले गठबन्बन्धनलाई चुनाव जिताउन पनि मतदातासमक्ष अपिल गरेकी छिन् ।
आगामी निर्वाचनबाट एमालेलाई साइजमा ल्याएर गठबन्धनले पुनः सरकार बनाउने र त्यो सरकारले मात्रै देशको विकास र समृद्धिको यात्रा तय गर्ने जिकिर झाँक्रीको थियो ।
क्याटेगोरी : समाचार
ट्याग : #नेकपा एकीकृत समाजवादी, #रामकुमारी झाँक्री
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ३एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ४सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ५काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७काठमाडौं ५ मा ईश्वर पोखरेलनै उठ्ने, ७ र ९ मा पनि टुंगियो
- ८रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा






तपाईको कमेन्ट लेख्नुहोस्