एमाले उपाध्यक्ष पौडेल रुपन्देही–२ बाट सर्वसम्मत सिफारिस
बुटवल । नेकपा एमालेका उपाध्यक्ष एवम् पूर्व अर्थमन्त्री विष्णु पौडेल रुपन्देही–२ बाट सर्वसम्मत सिफारिस भएका छन् ।
क्षेत्र नं. २ को क्षेत्रीय समितिको आज आइतबार बसेको बैठकले प्रतिनिधि सभा सदस्यका लागि पौडेललाई सर्वसम्मत सिफारिस गरेको हो ।
उक्त क्षेत्रको प्रदेश सभा सदस्य उम्मेदवारहरुको टुंगो २२ गतेसम्म लगाइसक्ने बताइएको छ ।
रुपन्देही–२ मा कांग्रेसले युवराज गिरी, व्यवसायी चुन्नप्रसाद पौडेलसहित पाँच जना र नेकपा एकीकृत समाजवादीले राजु गुरुङलाई सिफारिस गरिसकेका छन् ।
रुपन्देही–२ विष्णु पौडेलले लगातार तीनपटक जित्दै आएको क्षेत्र हो ।
क्याटेगोरी : राजनीति, समाचार
ट्याग : #विष्णु पौडेल
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २टोखा–छहरे सुरुङमार्गले धेरै बस्ती मापदण्डका कारण समस्यामा पर्ने भएकाले विकल्प खोज्न मन्त्री खनालको प्रस्ताव
- ३काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ४एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ५सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ८रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा






तपाईको कमेन्ट लेख्नुहोस्