Techie IT
आईतबार, असार १४,२०८३

पहिलो मिस नोबेल नेपाल प्रिया मल्ल


एमाजोन ईन्टरटेन्मेन्ट प्रालिको आयोजनामा भएको बौद्धिक एबं सौन्दर्य प्रतियोगिता ‘मिस नोबेल नेपाल २०१९’ उपाधी प्रिया मल्लले जित्न सफल भएकी छन् । उनले उपाधी सहित बेस्ट फोटोजेनिक, बेस्ट ड्रेस्स र मस्ट पपुलरको ताज पनि प्राप्त गर्न सफल भईन ।

राजधानीको राष्ट्रीय नाचघरमा सम्पन्न प्रतियोगीताको फस्ट रनरअपमा रश्मी बर्तौला घोसित भईन, उनले उपाधी सहित मस्ट स्मार्टको टाईटल पनि प्राप्त गरिन । त्यस्तै सेकेन्ड रनरअपमा सुष्मा तिमल्सिना घोसित भईन उनले उपाधी सहित बेस्ट पर्सानालिटीको  उपाधी पनि प्रात गरिन ।


क्याटेगोरी : मनोरञ्जन/साहित्य
ट्याग : #मिस नोबेल नेपाल


तपाईको कमेन्ट लेख्नुहोस्