Techie IT
शुक्रबार, असार ६,२०८२

रिक्त उपसभामुख पदको निर्वाचन असार ३१ गते हुने


काठमाडौँ। प्रतिनिधिसभाको रिक्त उपसभामुख पदको निर्वाचन यही असार ३१ गते हुने भएको छ ।

प्रतिनिधिसभाको आजको बैठकमा सभामुख अग्निप्रसाद सापकोटाले उक्त दिन निर्वाचन हुने र निर्वाचनको कार्यक्रम आजै प्रकाशन गर्न सङ्घीय संसद्का सचिव गोपालनाथ योगीलाई निर्देशन दिनुभएको छ ।

उपसभामुख पद लामो समयदेखि रिक्त रहेको छ ।


क्याटेगोरी : राजनीति, समाचार
ट्याग : #उपसभामुख, #प्रतिनिधिसभाको रिक्त उपसभामुख पदको निर्वाचन


तपाईको कमेन्ट लेख्नुहोस्


Kathmandu, NP
22°
Drizzle
5:07 am7:03 pm +0545