बाबुराम भट्टराईद्धारा पार्टी रूपान्तरणबारे राजनीतिक प्रतिवेदन पेश(पूर्णपाठसहित)

काठमाडौं । जनता समाजवादी पार्टीका संघीय परिषद अध्यक्ष बाबुराम भट्टराईले आफ्नो पार्टी रूपान्तरणबारे राजनीतिक प्रतिवेदन तयार पार्नुभएको छ ।
फुट नजिक पुगेको जसपामा मंगलबार आफू निकट भेलाको आयोजना गर्दै पार्टी रूपान्तरणबारे राजनीतिक प्रतिवेदन पेश गर्नुभएको हो। अध्यक्ष यादव पक्षले वीरगञ्जमा केन्द्रीय कार्यसमितिको बैठक बोलाएकै दिन काठमाडौंमा पार्टीको विस्तारित बैठक बोलाउनुभएका भट्टराईले आफ्नो राजनीतिक प्रतिवेदन पेश गर्नुभएको हो । उक्त प्रतिवेदनमा उहाँले पार्टीमा वैचारिक, सांगठनिक, नेतृत्वको मोडालिटीलगायतका समस्यालाई उठाउनुभएको छ । भट्टराईले भन्नुभएको छ, ‘जसपा २०७७ जेठ २५ गते निर्वाचन आयोगमा दर्ता भएको हो । म आफैले चौथो नम्बरमा नाम लेख्नुहोस भनेर जसपा दर्ता भएको हो ।’
जसपा देशमा वैकल्पिक शक्तिको रुपमा स्थापना भएको पार्टी रहेको बताउँदै भन्नुभयो ‘फुटको बेला पार्टीलाई संख्याको बहुमत हामीसँग छ । यो बैठक कसैले अवैध छ भन्छ भने तीनले जस्तो इतिहासलाई बग्याउने काम कसैले गर्दैन।’
के छ डा भट्टराईको प्रतिवेदन लिङकमा थिचेर हेर्नूहोस्
क्याटेगोरी : राजनीति, समाचार
ट्याग : #breaking, #जनता समाजवादी पार्टी
धेरै पढिएका
- १एमालेका नेता कार्यकर्ताले किन सेयर गरिरहेका छन् ‘म झोले हो’ पोस्टर ?
- २एमाले काठमाडौ जिल्ला कमिटीमा ४३ सदस्य मनोनित (सूचि सहित)
- ३राष्ट्रिय युवा संघ नेपालको १० औं महाधिवेशन : अध्यक्ष देखी सदस्य सम्म कसले कति मत पाए ? (सूचि सहित )
- ४टोखामा मेयर प्रकाश अधिकारीको २० उदारणीय काम , जसकै देशैभर चर्चा परिचर्चा हुने गर्दछ (सूचि सहित )
- ५नेकपा एमाले काठमाडौं जिल्ला कमिटीमा जिम्मेवारी हेरफेर, १३८ वडामा नयाँ इन्चार्ज तोकिए , हेर्नुहोस को को ?
- ६तारकेश्वर नगरपालिकाद्वारा फूटबलका पूर्व फिफा रेफ्री राजेश श्रेष्ठ सम्मानित
- ७टोखा झोरमा गोली चल्यो , प्रहरीलद्धारा गोठाटार हत्याकाण्डका अभियुक्त पक्राउ
- ८तारकेश्वरमा काग्रेसकै मेयर र वडाध्यक्ष बिच विवाद , कार्यकारी पनि असन्तुष्ट हुँदा जनताका काम प्रभावित
तपाईको कमेन्ट लेख्नुहोस्