बुढीगंगा नगरपालिकामा मतगणना जारी: प्रमुख–उपप्रमुख दुवैमा एमाले अगाडि

काठमाडौँ । बाजुराको बुढीगंगा नगरपालिकाको मतगणना जारी छ ।
हालसम्म खसेको ९ हजार ११७ मतमध्ये ७ हजार ४१७ गणना भइसकेको छ ।
पछिल्लो परिणामअनुसार प्रमुख–उपप्रमुख दुवैमा एमालेका उम्मेदवार अगाडि छ्न् ।
प्रमुखमा एमाले उम्मेदवार रामबहादुर बानियाँ ३ हजार ८८१ मतसहित अगाडि छन् । उनी ७८० मतान्तरले अघि छन् । कांग्रेसका रङ्गबहादुर खातीले ३ हजार १०१ मत ल्याएका छन् ।
त्यस्तै, उपप्रमुखमा मायाकुमारी खड्का कुँवरले ३ हजार ७५३ मतसहित अग्रता कायम गरिरहँदा रिता शाहीले ३ हजार १५३ मत ल्याएकी छन् । उनीहरुबीच बीच ६०० मतान्तर रहेको छ ।
अहिलेसम्म वडा नम्बर १, २, ९, १०, ८, ७, ४ र ३ को गणना सकिँदा एमालेले ५ वटा वडामा जितेको छ भने कांग्रेसले ३ वटामा विजय हासिल गरेको छ ।
अब २ वटा वडाको गणना बाँकी छ ।
क्याटेगोरी : राजनीति, समाचार
ट्याग : #hot, #बुढीगंगा नगरपालिका
धेरै पढिएका
- १एमालेका नेता कार्यकर्ताले किन सेयर गरिरहेका छन् ‘म झोले हो’ पोस्टर ?
- २एमाले काठमाडौ जिल्ला कमिटीमा ४३ सदस्य मनोनित (सूचि सहित)
- ३राष्ट्रिय युवा संघ नेपालको १० औं महाधिवेशन : अध्यक्ष देखी सदस्य सम्म कसले कति मत पाए ? (सूचि सहित )
- ४टोखामा मेयर प्रकाश अधिकारीको २० उदारणीय काम , जसकै देशैभर चर्चा परिचर्चा हुने गर्दछ (सूचि सहित )
- ५नेकपा एमाले काठमाडौं जिल्ला कमिटीमा जिम्मेवारी हेरफेर, १३८ वडामा नयाँ इन्चार्ज तोकिए , हेर्नुहोस को को ?
- ६तारकेश्वर नगरपालिकाद्वारा फूटबलका पूर्व फिफा रेफ्री राजेश श्रेष्ठ सम्मानित
- ७टोखा झोरमा गोली चल्यो , प्रहरीलद्धारा गोठाटार हत्याकाण्डका अभियुक्त पक्राउ
- ८तारकेश्वरमा काग्रेसकै मेयर र वडाध्यक्ष बिच विवाद , कार्यकारी पनि असन्तुष्ट हुँदा जनताका काम प्रभावित
तपाईको कमेन्ट लेख्नुहोस्