गोरखाको क्षेत्र नं २ प्रदेश (ख)मा सांसद दवाडीको पहलमा ३०० योजना , हेनुहोस के के ?

गेरखा। गण्डकी प्रदेशका सांसद प्रकाशचन्द्र दवाडीको पहलमा गोरखाको क्षेत्र नं २ प्रदेश (ख)मा ३०० योजना परेका छन् ।
विस २०७४ सालको प्रदेशसभा निर्वाचनमा गोरखा क्षेत्र नं २ को प्रदेश ‘ख’ बाट निर्वाचित सांसद दवाडीले सिरानचोक, अजिरकोट र बारपाक सुलिकोट गाउँपालिकामा उक्त योजना पार्न सफल हुनुभएको हो ।
‘मेरो राजनीति समाजकै टेवाका लागि, मेरो राजनीति हजुरकै सेवाका लागि’ भन्ने मूल नाराका साथ आफ्नो राजनीतिक अभियानलाई अगाडि बढाउनुभएका सांसद दवाडीले आफ्नो क्षेत्रमा अहिलेसम्मकै सबैभन्दा धेरै योजना हाल्नुभएको हो ।
उहाँले आज सामाजिक सञ्जाल फेसबुकमार्फत आफ्नो क्षेत्रमा बजेट हाल्न सहयोग गर्नुहुने गण्डकी प्रदेशका मुख्यमन्त्री, मन्त्री, विभिन्न मन्त्रालयका कर्मचारी, पत्रकार तथा शुभेच्छुकलाई धन्यवाद समेत दिनुभएको छ ।
सांसद दवाडीले हाल्नुभएका योजनाहरु यसप्रकार रहेका छन् ।
क्याटेगोरी : राजनीति, समाचार
ट्याग : ##गण्डकी प्रदेश, #प्रकाशचन्द्र दवाडी
धेरै पढिएका
- १एमालेका नेता कार्यकर्ताले किन सेयर गरिरहेका छन् ‘म झोले हो’ पोस्टर ?
- २एमाले काठमाडौ जिल्ला कमिटीमा ४३ सदस्य मनोनित (सूचि सहित)
- ३राष्ट्रिय युवा संघ नेपालको १० औं महाधिवेशन : अध्यक्ष देखी सदस्य सम्म कसले कति मत पाए ? (सूचि सहित )
- ४टोखामा मेयर प्रकाश अधिकारीको २० उदारणीय काम , जसकै देशैभर चर्चा परिचर्चा हुने गर्दछ (सूचि सहित )
- ५नेकपा एमाले काठमाडौं जिल्ला कमिटीमा जिम्मेवारी हेरफेर, १३८ वडामा नयाँ इन्चार्ज तोकिए , हेर्नुहोस को को ?
- ६तारकेश्वर नगरपालिकाद्वारा फूटबलका पूर्व फिफा रेफ्री राजेश श्रेष्ठ सम्मानित
- ७टोखा झोरमा गोली चल्यो , प्रहरीलद्धारा गोठाटार हत्याकाण्डका अभियुक्त पक्राउ
- ८तारकेश्वरमा काग्रेसकै मेयर र वडाध्यक्ष बिच विवाद , कार्यकारी पनि असन्तुष्ट हुँदा जनताका काम प्रभावित
तपाईको कमेन्ट लेख्नुहोस्