Techie IT
शनिबार, असार ७,२०८२

बुढीगंगामा मतगणना शुरू


काठमाडौँ। बाजुराको बुढिगंगा नगरपालिकामा मतगणना शुरू भएको छ।

शुक्रबार दिउसोदेखि वडा नंं १ र १० मतगणना शुरू भएको निर्वाचन अधिकृतको कार्यलयले जनाएको छ। दुई ठाउँमा मतगणना शुरू गरिएको हो।

बिहीबार भएको निर्वाचनमा नौ हजार १२८ मत खसेका छन्। यो ६६.८३ प्रतिशत हो। नगरपालिकामा १३ हजार ६५९ मतदाता रहेका छन्। यसअघि गत वैशाख ३० गते भएको निर्वाचनमा ७५.५८ प्रतिशत मत खसेको थियो।

 

 

 

 

 

 


क्याटेगोरी : समाचार
ट्याग : #hot, #बुढिगंगा नगरपालिका


तपाईको कमेन्ट लेख्नुहोस्


Kathmandu, NP
22°
Light Rain
5:07 am7:03 pm +0545