Techie IT
शुक्रबार, असार ६,२०८२

बाजुराको बूढीगंगा नगरपालिकामा मतदान जारी


काठमाडौँ। बाजुराको बूढीगंगा नगरपालिकामा पुनः मतदान जारी छ ।

गत वैशाख ३० गते भएको निर्वाचन विवादित भएपछि त्यसलाई रद्द गरेर पुनः मतदान गरिएको हो ।

बिहान ७ बजेदेखि सुरु भएके मतदान अहिलेसम्म शान्तिपूर्ण रुपमा चलिरहेको छ ।


क्याटेगोरी : राजनीति, समाचार
ट्याग : #निर्वाचन, #बाजुरा, #बूढीगंगा नगरपालिका


तपाईको कमेन्ट लेख्नुहोस्


Kathmandu, NP
27°
Mostly Cloudy
5:07 am7:03 pm +0545