अर्थमन्त्री शर्माले दिए राजीनामा
काठमाडौँ । अर्थमन्त्री जनार्दन शर्माले पदबाट राजीनामा दिनुभएको छ ।
आज प्रतिनिधि सभा बैठकमा आफ्ना भनाई राख्ने क्रममा संसद्ले छानबिन समिति बनाएको र त्यसमा आफूले पूर्ण सहयोग गर्ने र पदमा नबस्ने भन्दै राजीनामा घोषणा गर्नु भएको हो ।
प्रतिनिधि सभा बैठक शुरु भएपछि सभामुखले अर्थ मन्त्रालयमाथि उठेको टिप्पणीका विषयमा छानबिन गर्न समिति बनाएको जानकारी सदनलाई गराउनुभएको थियो ।
यसअघि प्रमुख प्रतिपक्ष दल नेकपा एमालेले अर्थमन्त्रीको राजीनामा माग गर्दै आएको थियो ।
क्याटेगोरी : राजनीति, समाचार
ट्याग : #breaking, #जनार्दन शर्मा
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २टोखा–छहरे सुरुङमार्गले धेरै बस्ती मापदण्डका कारण समस्यामा पर्ने भएकाले विकल्प खोज्न मन्त्री खनालको प्रस्ताव
- ३काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ४एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ५सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ८रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा






तपाईको कमेन्ट लेख्नुहोस्