अर्थमन्त्रीलाई तुरुन्त बर्खास्त गरियोस्ः विष्णु रिजाल

काठमाडौँ। नेकपा (एमाले)का केन्द्रीय सदस्य एवम् प्रचार विभागका उपप्रमुख विष्णु रिजालले अर्थमन्त्री जनार्दन शर्मालाई उन्मुक्ति दिन नमिल्ने बताएका छन् ।
उनले सामाजिक सञ्जालमार्फत युद्ध सकिएपछि बेचिएका हतियार ‘खोलाले बगायो’ भनेर शान्ति प्रक्रियाका नाममा उन्मुक्ति पाए जस्तो अर्थमन्त्रीलाई उन्मुक्ति दिन नमिल्ने बताएका हुन् ।
रिजालले लेखेका छन्, ‘युद्ध सकिएपछि बेचिएका हतियार ‘खोलाले बगायो’ भनेर शान्ति प्रक्रियाका नाममा उन्मुक्ति पाए जस्तै अहिले अर्थमन्त्री जनार्दन शर्माले व्यापारीका प्रतिनिधिलाई मन्त्रालयमै राखेर करका दर निर्धारण गरेको घटनामा कुनै पनि हालतमा उन्मुक्ति दिनै मिल्दैन । राज्यमाथि नागरिकको विश्वास कायम राख्न र शपथग्रहणको मर्यादा जोगाउन पनि यिनलाई तुरुन्त बर्खास्त गरियोस् ।’
क्याटेगोरी : राजनीति, समाचार
ट्याग : #hot, #विष्णु रिजाल
धेरै पढिएका
- १एमाले काठमाडौ जिल्ला कमिटीमा ४३ सदस्य मनोनित (सूचि सहित)
- २टोखामा मेयर प्रकाश अधिकारीको २० उदारणीय काम , जसकै देशैभर चर्चा परिचर्चा हुने गर्दछ (सूचि सहित )
- ३नेकपा एमाले काठमाडौं जिल्ला कमिटीमा जिम्मेवारी हेरफेर, १३८ वडामा नयाँ इन्चार्ज तोकिए , हेर्नुहोस को को ?
- ४तारकेश्वर नगरपालिकाद्वारा फूटबलका पूर्व फिफा रेफ्री राजेश श्रेष्ठ सम्मानित
- ५टोखा झोरमा गोली चल्यो , प्रहरीलद्धारा गोठाटार हत्याकाण्डका अभियुक्त पक्राउ
- ६तारकेश्वरमा काग्रेसकै मेयर र वडाध्यक्ष बिच विवाद , कार्यकारी पनि असन्तुष्ट हुँदा जनताका काम प्रभावित
- ७टोखामा १४०० रोपनी अतिक्रमित जग्गा संरक्षणमा मेयर प्रकाश अधिकारीको प्रभावशाली कदम, अव बसुन्धारा क्षेत्रमा खाली गराइदै
- ८खाँदबारीका मेयरलाई मदिरा सेवन गरि वडाध्यक्षद्धारा कार्यकक्षामै दुर्ब्यवहार
तपाईको कमेन्ट लेख्नुहोस्