Techie IT
सोमबार, वैशाख २२,२०८२

फेरि बढ्यो पेट्रोलियम पदार्थको मूल्य, डिजेलमा ९ रुपैयाँ मूल्यवृद्धि


 काठमाडौं । नेपाल आयल निगमले पेट्रोल, डिजेल, मट्टितेल र आन्तरिकतर्फको हवाइ इन्धनको मूल्यवृद्धि गरेको छ ।

सोमबार साँझ आयल निगमले एक विज्ञप्ति प्रकाशित गरी पेट्रोलमा प्रतिलिटर २ रुपैयाँ, डिजेल र मट्टितेलमा प्रतिलिटर ९ रुपैयाँ र आन्तरिकतर्फको हवाइ इन्धनमा प्रतिलिटर ५ रुपैयाँ मूल्यवृद्धि गरेको हो ।


क्याटेगोरी : समाचार
ट्याग : #breaking, #नेपाल आयल निगम, #पेट्रोल


तपाईको कमेन्ट लेख्नुहोस्


Kathmandu, NP
17°
Mostly Cloudy
5:18 am6:41 pm +0545