‘बहुदलीय जनवाद नेपालको विशिष्टतामा विकसित मार्क्सवादी सिद्धान्त: ईश्वर पोखरेल
काठमाडौँ । नेकपा एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले जनताको बहुदलीय जनवाद नेपालको विशिष्टतामा विकसित मार्क्सवादी सिद्धान्त भएको बाउनुभएको छ ।
मदन भण्डारी फाउन्डेसनद्वारा काठमाडौँमा आयोजित कार्यक्रममा वरिष्ठ उपाध्यक्ष पोखरेलले जनताको बहुदलीय जनवाद नेपाली कम्युनिष्ट आन्दोलन र अन्तर्राष्ट्रिय कम्युनिष्ट पद्धतिबाट विकसित मार्क्सवादी सिद्धान्त भएको उल्लेख गर्नुभयो ।
उहाँले कुनै पनि राजनीतिक दल सधैँ राज्य सत्तामा रहन नसक्ने भन्दै आवधिक जनअनुमोदनले कम्युनिष्ट शक्तिलाई थप बलियो बनाउँदै लैजाने दाबी गर्नुभयो ।
क्याटेगोरी : राजनीति, समाचार
ट्याग : #hot, #ईश्वर पोखरेल, #नेकपा एमाले
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २टोखा–छहरे सुरुङमार्गले धेरै बस्ती मापदण्डका कारण समस्यामा पर्ने भएकाले विकल्प खोज्न मन्त्री खनालको प्रस्ताव
- ३काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ४एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ५सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ८रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा






तपाईको कमेन्ट लेख्नुहोस्