Techie IT
बिहीबार, जेठ २,२०८२

हराएको जहाज खोज्न नेपाली सेनाको सहित २ वटा हेलिकप्टर पठाइयो


काठमाडौं । केहीबेर अघि सम्पर्क विहिन बनेको तारा एयरको जहाज खोज्नका लागि हेलिकप्टर पठाइएको छ । २ वटा हेलिकप्टर पठाइएको गृहमन्त्रालयले जनाएको छ ।

गृहमन्त्रालयका प्रवक्ता फणिन्द्रमणि पोखरेले एउटा फिस्टेल एयरको हेलिकप्टर हिडिसकेको बताए ।

उनका अनुसार नेपाली सेनाको हेलिकप्टर समेत भर्खरै उडेको छ । पोखराबाट अर्को एक निजी हेलिकप्टर पनि जाने बताए ।


क्याटेगोरी : समाचार
ट्याग : #तारा एयर


तपाईको कमेन्ट लेख्नुहोस्


Kathmandu, NP
23°
Mostly Cloudy
5:12 am6:47 pm +0545