नारायणकाजीको गृहपालिका सिरानचोक गाउँपालिकामा माओवादी पराजित
गोरखा। नेकपा माओवादी केन्द्रका वरिष्ठ नेता नारायणकाजी श्रेष्ठको आफ्नै निर्वाचन क्षेत्रम पराजित भएका छन्।
श्रेष्ठको निर्वाचन क्षेत्र र गृहपालिका रहेका गोरखा सिरानचोक गाउँपालिकामा नेपाली कांग्रेस विजयी भएको हो।
अन्तिम मतपरिणाम अनुसार कांग्रेसका ज्ञानेन्द्र गुरुङ ५ हजार ४०३ मत ल्याएर विजयी हुँदा नेकपा माओवादी केन्द्रका नवराज पुडासैनीले ४ हजार १६८ मत ल्याउनु भएको हो ।
क्याटेगोरी : समाचार, स्थानीय
ट्याग : #ज्ञानेन्द्र गुरुङ, #नारायणकाजी श्रेष्ठ, #सिरानचोक गाउँपालिका
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ३एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ४सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ५काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ६काठमाडौं ५ मा ईश्वर पोखरेलनै उठ्ने, ७ र ९ मा पनि टुंगियो
- ७रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा
- ८युवासहित संखुवासभा कांग्रेसको शक्ति प्रदर्शन






तपाईको कमेन्ट लेख्नुहोस्