गोरखा नगरले पायो पहिलो महिला वडा अध्यक्ष: मित्रा परियार
गोरखा । गोरखा नगरपालिका वडा नम्बर १३ मा नेपाली कांग्रेसकी मित्रा परियार वडा अध्यक्ष निर्वाचित भएकी छिन् । उनले ६३२ मत प्राप्त गरिन भने माओवादी केन्द्रका उम्मेदवारले हरि खनालले ६२८ मत प्राप्त गरे ।
परियार यस अघि गोरखा नगर कार्यपालिका सदस्य थिईन भने खनाल यस अघि पनि वडा अध्यक्ष थिए । परियार गोरखा नगरपालिकाको एक मात्र महिला वडा अध्यक्ष हुन् ।
उनी सहित गोरखामा तीन जना महिला वडा अध्यक्ष निर्वाचित भएका छन् । यस अघिको स्थानीय तह निर्वाचनमा पनि गोनपामा महिला वडा अध्यक्ष थिएनन् ।
क्याटेगोरी : समाचार, स्थानीय
ट्याग : #गोरखा नगरपालिका, #मित्रा परियार
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २टोखा–छहरे सुरुङमार्गले धेरै बस्ती मापदण्डका कारण समस्यामा पर्ने भएकाले विकल्प खोज्न मन्त्री खनालको प्रस्ताव
- ३काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ४एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ५सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ८रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा






तपाईको कमेन्ट लेख्नुहोस्