Techie IT
आईतबार, जेठ ५,२०८२

तारकेश्वरको मेयरमा कांग्रेसका कृष्णहरि र उपमेयरमा सृजना बुर्लाकोटी : कसको मत कति ?


तारकेश्वर नगरपालीकामा नेपाली कांग्रेसको तर्फबाट कृष्णहरी मर्हजन बिजय भएका छन । उनले निकटम प्रतिष्पर्दी एमालेका रामेश्वर बोहरासंग ४१८० मतमन्तर सहित बिजय हाँसील गर्नुभएको हो ।

त्यसैगरी उपमेयरमा कांग्रेसकै उम्मेलवार सृजना बुर्लाकोटी बिजय हुनुभएको छ । उनले नेकपा एमालेकी उपमेयरका उम्मेदवार भवानी डोटेलसंग २७८० मताँतरले बिजय हुनुभएको हो ।

मेयरको मत परीणाम

उप मेयरको मत परीणाम

 


क्याटेगोरी : समाचार
ट्याग : #breaking, #तारकेश्वरको मेयर


तपाईको कमेन्ट लेख्नुहोस्


Kathmandu, NP
24°
Mostly Cloudy
5:11 am6:48 pm +0545