Techie IT
बिहीबार, जेठ २,२०८२

भरतपुर महानगरमा रेणु दाहाल भन्दा विजय सुवेदी अगाडि


भरतपुर । भरतपुर महानगरपालिकाको मेयरमा नेकपा एमालेका उम्मेदवार विजय सुवेदीले अग्रता कायम गरेका छन् ।

पछिल्लो परिणाम अनुसार एमाले उम्मेदवार सुवेदीले ३ हजार ६६७ मत प्राप्त गरेका छन् भने नेकपा माओवादी केन्द्रकी रेणु दाहालले ३ हजार ६५३ मत प्राप्त गरेकी छन् ।

त्यस्तै, स्वतन्त्र उम्मेदवार जगन्नाथ पौडेलले १ हजार ४१३ मत प्राप्त गरेका छन् ।


क्याटेगोरी : समाचार, स्थानीय


तपाईको कमेन्ट लेख्नुहोस्


Kathmandu, NP
23°
Mostly Cloudy
5:12 am6:47 pm +0545