भरतपुरमा एक पुरुषको शव फेला
चितवन । चितवनमा वेवारिसे अवस्थामा एक पुरुषको शव फेला परेको छ । प्रहरी स्रोतका अनुसार आज बुधबार साँझ ६ बजेको समयमा भरतपुर महानगरपालिका वर्डा नम्बर २४ मा रहेको चेनडाँडास्थित केरुङ्गा खोलामा रहेको पुलबाट पाँच सय मिटर उत्तर साइडमा बाँसघारी भित्र नाम, थर खुल्न नसकेको एक ब्यक्तिको बेवारिसे अवस्थामा शव फेला परेको हो ।
उक्त क्षेत्रमा शव फेला परेको खबर आए संगै अस्थायी प्रहरी पोस्ट नयाँबस्ती तथा ईलाका प्रहरी कार्यालय गितानगर सुन्दर चौलागाईंबाट प्रहरी निरीक्षकको कमान्डमा प्रहरीको टोली घट्नास्थलतर्फ प्रस्थान भएको छ । घट्नाबारे थप बिस्तृत बिवरण आउन बाँकी रहेको प्रहरीले जनाएको छ ।
क्याटेगोरी : अपराध/सुरक्षा, ब्रेकिंग न्युज, विशेष, देश परदेश, समाचार, स्थानीय
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २टोखा–छहरे सुरुङमार्गले धेरै बस्ती मापदण्डका कारण समस्यामा पर्ने भएकाले विकल्प खोज्न मन्त्री खनालको प्रस्ताव
- ३काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ४एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ५सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ८रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा






तपाईको कमेन्ट लेख्नुहोस्