पुरुषलेजस्तै नाङ्गो छाती देखाउन पाउनुपर्छ भन्दै न्युयोर्कमा प्रदर्शन
पश्चिमा मुलुकका महिलाहरुले शारीरिक रुपमा पनि पुरुष सरह हिड्न पाउनुपर्छ भन्ने माग राखेर आन्दोलन र प्रदर्शन गर्दै आएका छन् ।
यही सिलसिलामा अमेरिकाको न्युयोर्कमा महिलाहरुले आप्mनो छाती सार्वजनिक रुपमै खुला राख्न पाउनुपर्ने माग राख्दै प्रदर्शन गरेका छन् ।

उनीहरुले गत आइतबार सडकमा प्रदर्शन गरेका हुन् । आप्mनो स्तन खुला रुपमा छोेड्न पाउने आफ्नाे अधिकार भएको उनीहरुले बताएका छन् ।
यसलाई महिला समानताको रुपमा पनि उनीहरुले व्याख्या गरेका छन् । उनीहरुले ब्रा समेत नलगाई आफ्नाे स्तन देखाउदै सडकमा निस्किएर प्रदर्शन गरे ।
क्याटेगोरी : मनोरञ्जन/साहित्य
ट्याग : #नाङ्गो छाती
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ३एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ४सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ५काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ६काठमाडौं ५ मा ईश्वर पोखरेलनै उठ्ने, ७ र ९ मा पनि टुंगियो
- ७रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा
- ८युवासहित संखुवासभा कांग्रेसको शक्ति प्रदर्शन






तपाईको कमेन्ट लेख्नुहोस्