तारकेश्वर बोहोराटार- धितालथोक सडकमा एम्बुलेन्स समेत नचल्ने अवस्था भएपछि नगरपालिका घेराउ ( भिडियो )
जेठ । काठमाडौंको तारकेश्वर नगरपालिका वडा नं ५ स्थित बोहोराटार- धितालचोक सडकखण्डको निर्माण कार्यमा ढिलासुस्ती देखिएको छ।
सडकमा एम्बुलेन्स जान नसक्ने अवस्था भएपछि तारकेश्वर ५ का युवाहरु मेयर रामेश्वर बोहरा र उपमेयर भवानी डोटेललाई भेटेर ध्यानकर्षण गराएका हुन ।
विगत लामो समयदेखि निर्माणको लागि नगरपालिकासँग स्थानीयले बारम्बार अनुरोध गरेपनि नगरपालिकाले कुनै वास्ता नगरेको स्थानियले आरोप लगाएका छन् ।
स्थानिय युवाहरुले दवाब सिर्जना गरेसँगै नगरप्रमुख बोहोराले दुई दिन भित्र वाटोमा ग्रावेल गर्ने आश्वासन दिएका हरि तिमिल्सिनाले बताए ।
भिडियो
https://tarakeshworonline.com/wp-content/uploads/2021/06/received_956025978483074.mp4?_=1


क्याटेगोरी : स्थानीय
ट्याग : #सानोबार्इपास सडकखण्ड
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २टोखा–छहरे सुरुङमार्गले धेरै बस्ती मापदण्डका कारण समस्यामा पर्ने भएकाले विकल्प खोज्न मन्त्री खनालको प्रस्ताव
- ३काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ४एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ५सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ८रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा






तपाईको कमेन्ट लेख्नुहोस्