Techie IT
बुधबार, जेठ १३,२०८३

टोखामा १३१ जना लाई एन्टिजेन परिक्षण गर्दा ४५ जनामा कोरोना पोजेटिभ


शोभा तामाङ्ग

काठमाडौं । टोखा नगरपालिका ५ मा १३१ जना लाई एन्टिजेन परिक्षण गर्दा ४५ जनामा कोरोना पोजेटिभ भएको छ ।

प्रत्यक हप्ता वडा नं ५ मा हुने गरेको परिक्षणमा आज सबै भन्दा बढी भेटीएको हो ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले देशभर एन्टिजेन परीक्षण गर्ने तयारी गरेको छ।

समुदायस्तरमा कोरोना भाइरस संक्रमणको अवस्था पत्ता लगाउन देशका विभिन्न हटस्पटहरू पहिचान गरी कोरोना संक्रमणको अवस्था निर्क्यौल गर्न टोखा नगरपालिकाले पनि तयारी गरेको वडा अध्यक्ष जगन्नाथ ढकालले बताए ।

 


क्याटेगोरी : स्थानीय
ट्याग : #एन्टिजेन परिक्षण


तपाईको कमेन्ट लेख्नुहोस्