टोखा नगर प्रमुख अधिकारीले सुरु गरे मेयर उज्यालो कार्यक्रम
गौरवको योजना अन्तर्गतको मेयर उज्यालो कार्यक्रम शुभारम्भ
वैशाख । टोखा नगरपालिकाले आफ्नो गौरवको योजना अन्तर्गतको मेयर उज्यालो कार्यक्रम शुभारम्भ भएको छ ।
नगरप्रमुख प्रकाश अधिकारीले सोमबार साँझ एक औपचारिक कार्यक्रममा बत्तीको स्विच अन गरी टोखा ७ मा सडक बत्तिको उद्घाटन गर्नुभएको हो ।
टोखाका सबै स्थानमा एकैपटक मेयर उज्यालो कार्यक्रम मार्फत् मुल सडकमा बत्ति बाल्ने कार्यक्रम टोखा नगरपालिकाले विगत १ वर्षदेखि मेयर उज्यालो कार्यक्रमलाई आफ्नो गौरवको योजनामा राखेको थियो ।

टोखा नगरपालिकाले हाल आफ्ना मुल मुल सडकहरुमा यसै वर्षभित्र बत्ति राखी सम्पन्न गर्ने योजनाका साथ निरन्तर लागिरहेको बताएको छ।
मेयर उज्यालो कार्यक्रम’ सँगै मेयर सुरक्षा कार्यक्रम पनि टोखा नगरपालिकाको योजना रहेको बताउदै ‘ मेयर सुरक्षा कार्यक्रम’ अन्तर्गत मुख्य सडक, खोलाका किनार र चोरी लाग्ने स्थानहरुमा नगरपालिकाले सिसि क्यामेरा जडान कार्यलाई पनि प्राथमिकता दिएको ढनगर प्रमुख प्रकाश अधिकारीले बताए ।
क्याटेगोरी : स्थानीय
ट्याग : #मेयर उज्यालो कार्यक्रम
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २टोखा–छहरे सुरुङमार्गले धेरै बस्ती मापदण्डका कारण समस्यामा पर्ने भएकाले विकल्प खोज्न मन्त्री खनालको प्रस्ताव
- ३काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ४एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ५सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ८रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा






तपाईको कमेन्ट लेख्नुहोस्