एमाले बुढानीलकण्ठ शाखा पार्टी कमिटीको शुभकामना आदान प्रदान कार्यक्रम

नेपाल कम्युनिस्ट पार्टी (एमाले) बुढानीलकण्ठ नगर कमिटी वडा नं ६ शाखा पार्टी कमिटीको आयोजनामा शुभकामना आदान प्रदान कार्यक्रम सम्पन्न भएको छ।
नेपाल सरकारका उपप्रधानमन्त्री तथा नेकपा एमालेका महासचिव ईश्वर पोखरेलको प्रमुख आतिथ्यतामा भएको सो कार्यक्रममा बागमती प्रदेस सचिवालय सदस्य सुन्दर पुर्कुटी , बुढानीलकण्ठ नगर कमिटी अध्यक्ष प्रदिप डंगाेल, जिल्ला कमिटी सदस्य ध्रुव थपलिया सहित नगर कमिटीका सदस्य तथा शाखा कमिटीका नेता तथा कार्यकर्ताहरुको सहभागिता रहेको थियो।
नेकपा एमाले बुढानिलकण्ठ -६ कमिटीका अध्यक्ष प्रशान्त डंगोलको अध्यक्षता र नगर कमिटी सदस्य नानु खड्का श्रेष्ठको संचालनमा भएको सो कार्यक्रममा वक्ताहरुले शुभकामना आदानप्रदान गर्नुका साथै विकास निर्माणका वारेमा आफ्नो धारणा राखेका थिए।
क्याटेगोरी : स्थानीय
ट्याग : #एमाले बुढानीलकण्ठ
धेरै पढिएका
- १एमाले काठमाडौ जिल्ला कमिटीमा ४३ सदस्य मनोनित (सूचि सहित)
- २टोखामा मेयर प्रकाश अधिकारीको २० उदारणीय काम , जसकै देशैभर चर्चा परिचर्चा हुने गर्दछ (सूचि सहित )
- ३तारकेश्वर नगरपालिकाद्वारा फूटबलका पूर्व फिफा रेफ्री राजेश श्रेष्ठ सम्मानित
- ४टोखा झोरमा गोली चल्यो , प्रहरीलद्धारा गोठाटार हत्याकाण्डका अभियुक्त पक्राउ
- ५तारकेश्वरमा काग्रेसकै मेयर र वडाध्यक्ष बिच विवाद , कार्यकारी पनि असन्तुष्ट हुँदा जनताका काम प्रभावित
- ६नेकपा एमाले काठमाडौं जिल्ला कमिटीमा जिम्मेवारी हेरफेर, १३८ वडामा नयाँ इन्चार्ज तोकिए , हेर्नुहोस को को ?
- ७टोखामा १४०० रोपनी अतिक्रमित जग्गा संरक्षणमा मेयर प्रकाश अधिकारीको प्रभावशाली कदम, अव बसुन्धारा क्षेत्रमा खाली गराइदै
- ८खाँदबारीका मेयरलाई मदिरा सेवन गरि वडाध्यक्षद्धारा कार्यकक्षामै दुर्ब्यवहार
तपाईको कमेन्ट लेख्नुहोस्