केन्द्रिय अन्लाइन रोधी ब्यवस्थापन संघको अगुवाइमा भदै १ गते बाट दोहोरी साँझको बिमा गरिने

शक्ती प्रज्वल घिमिरे
काठमाडौ । केन्द्रीय अन्लाईन रोधी ब्यवस्थापन संघ नेपालले यही भदौ १ गतेबाट बिमाको ब्यवस्था गर्ने भएको छ । मिति २०७५/०४/२६ गते बसेको संचालक समितिको बैठ्कको निर्णय अनुसार सो योजना अघि सारीएको संघका अध्यक्ष नारायण खड्काले बताए । बैठकमा विभिन्न बिषयमा छलफल भयो र मुख्य तया प्रत्यक महिना रोधी अनुगमन र उत्कृष्ट रोधी र कलाकारलाई सम्मान पत्र र नगद पुरस्कार को ब्यवस्था गर्ने र सस्था सग आबद्ध हुने ब्यक्ती, रोधी, संघ सस्था, क्लब साथै दोहोरी साझ हरुलाइ यहि भाद्र १ गते बाट इन्स्योरेन्स गरिने ब्यवस्था गरिएको खड्काको भनाइ छ ।
अन्लाईन रोधी ब्यवस्थापन संघ मा आबद्ध भएका रोधीहरु र सदस्यहरुले मापसे, सोसाइट गरेर मृत्यु भएका बाहेक अरु काल गति र एक्सिडेन्ट् भएर मृत्यु हुने हरुलाइ सो् सस्था बाट ५ लाख उपलब्ध गरिदिने निर्णय भएको संघका महासचिब सगुना भितृकोटीले जानकारी दिए ।
क्याटेगोरी : मनोरञ्जन/साहित्य
ट्याग : #अन्लाइन रोधी ब्यवस्थापन संघ
धेरै पढिएका
- १एमालेका नेता कार्यकर्ताले किन सेयर गरिरहेका छन् ‘म झोले हो’ पोस्टर ?
- २एमाले काठमाडौ जिल्ला कमिटीमा ४३ सदस्य मनोनित (सूचि सहित)
- ३राष्ट्रिय युवा संघ नेपालको १० औं महाधिवेशन : अध्यक्ष देखी सदस्य सम्म कसले कति मत पाए ? (सूचि सहित )
- ४टोखामा मेयर प्रकाश अधिकारीको २० उदारणीय काम , जसकै देशैभर चर्चा परिचर्चा हुने गर्दछ (सूचि सहित )
- ५नेकपा एमाले काठमाडौं जिल्ला कमिटीमा जिम्मेवारी हेरफेर, १३८ वडामा नयाँ इन्चार्ज तोकिए , हेर्नुहोस को को ?
- ६तारकेश्वर नगरपालिकाद्वारा फूटबलका पूर्व फिफा रेफ्री राजेश श्रेष्ठ सम्मानित
- ७टोखा झोरमा गोली चल्यो , प्रहरीलद्धारा गोठाटार हत्याकाण्डका अभियुक्त पक्राउ
- ८तारकेश्वरमा काग्रेसकै मेयर र वडाध्यक्ष बिच विवाद , कार्यकारी पनि असन्तुष्ट हुँदा जनताका काम प्रभावित
तपाईको कमेन्ट लेख्नुहोस्