काठमाडौं महानगरपालिका १७२ जना कर्मचारी माग
सीता पौडेल
काठमाडौं । काठमाडौं महानगरपालिकाले विद्यालयमा नेपाली भाषा अध्ययन गराउनका लागि १७२ जना कर्मचारी माग गरेको छ। प्रशिक्षण सहायक चौथो तहको कर्मचारीका लागी एसइइ उत्तिर्ण गरेकालाई करारमा लिने महानगरले जनाएको छ।
यसका लागि १८ देखि ४० बर्ष उमेर समूहकाले आवेदन दिन पाउने छन्।
आवेदन दिनेहरुहरुले परीक्षा दिनुपर्नेछ जसमा कुल ११० पुर्णाङ्कको परीक्षा हुनेछ। यसमध्ये लिखित १०० र मौखिक १० पुर्णाङ्कको हुनेछ। आवेदन शुल्क ५०० रुपैयाँ पर्नेछ भने सूचना प्रकाशित गरेको मितिबाट मितिबाट १५ दिनभित्र आवेदन दिइसक्नु पर्ने महानगरले जनाएको छ ।
न्यूनतम एक बर्ष शिक्षण अनुभव भएकाहरुलाई उमेरको हद नलाग्नुका साथै महानगरका बासिन्दालाई प्राथमिकतामा राखिएको महानगरले जनाएको छ ।

क्याटेगोरी : समाचार
ट्याग : #काठमाडौँं महानगरपालिका, #सीता पौडेल
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २टोखा–छहरे सुरुङमार्गले धेरै बस्ती मापदण्डका कारण समस्यामा पर्ने भएकाले विकल्प खोज्न मन्त्री खनालको प्रस्ताव
- ३काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ४एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ५सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ८रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा






तपाईको कमेन्ट लेख्नुहोस्