आधार द्वारा 35 जना HIV positive अनाथ बाल बालिकालाई कपडा तथा स्टेशनरी सामान बितरण
लायन्स क्लब अफ काठमाडौ आधार द्वारा रामकोट , सितापाइला स्थित 35 जना HIV positive अनाथ बाल बालिकालाई न्यानो कपडा तथा स्टेशनरी सामान बितरण गरेको छ ।
”न्यानो कपडा र स्टेश्नरी स्पोन्सर क्लबकी सक्रिय सदस्य Bisu Pandeya , अस्मिता डि. सी. र लगायत क्लवको सम्पूर्ण सदस्यहरुको सहयोग रहेको अध्यक्ष धनमाया सिंजालीले साझापानालाई बताइन ।
जन्मदिन पारेर बालबालिकालाई खाजा ,चाउचाउ बिस्कुटस वितरण निर्मल श्रेष्ठ र मफिन्स वितरण गर्ने क्लब सदस्य Sujata Shrestha ले धन्यबाद र सुझाब सहित अझ अगाडी बढ्न प्रेरणा सहित दिएका छन ।सो कार्यक्रमका प्रमुख अतिथि 2nd. Vice District’s Governor Lion Mahendra Paudel , District’s Cabinet Secretary Lion Surya KC , District Chief Advisor Lion Mani Shree , District PRO Nirmal Shrestha , District chairperson Reshma Shrestha रहेका थिए भने कार्यक्रम संचालन क्लवकी सचिव इन्ता श्रेष्ठले गरेकी थिइन ।

क्याटेगोरी : समाचार
ट्याग : #लायन्स क्लब अफ काठमाडौ आधार क्लब
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ३एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ४सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ५तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ६काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ७काठमाडौं ५ मा ईश्वर पोखरेलनै उठ्ने, ७ र ९ मा पनि टुंगियो
- ८रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा






तपाईको कमेन्ट लेख्नुहोस्