डाक्टर केसीलाई भेट्न पूर्वराष्ट्रपति अस्पतालमा पुगे
बिगत लामो समयदेखि चिकित्सा शिक्षामा सुधारको माग राख्दै अनसनरत डा गोविन्द केसीलाइ पूर्व राष्ट्रपति रामवरण यादवले भेटेका छन्।
केसीको स्वास्थ्य अवस्था बुझ्न यादव शुक्रबार त्रि वि शिक्षण अस्पतालमा पुगेका हुन् । १९ औँ सत्याग्रहको सुरुवात जुम्लाबाट गरेका केसीले जनताको माग उठाएकाले वार्तामार्फत समस्या समाधान गर्न सरकारले छिट्टै पहल गर्ने र उनको माग जायज रहेकोले सरकारले तुरुन्तै यसको सम्बोधन गरी केसीको जिवन रक्षा गर्नुपर्ने कुरा यादवले गरेका छन्।
सत्याग्रहमार्फत जनताको मागलाई उठाउँदै आएका डाक्टर केसी राष्ट्रको अमूल्य सम्पत्तिको रुपमा लिनका लागी पनि सरकारले वार्ताका लागी छिटो वातावरण सिर्जना गर्नुपर्नेै कुरा आंैल्याएका छन्।
तर सरकार लगायत सरकारका प्रवक्ता आदीले नै अनसनका लागी यो उचित समय नभएको भन्दै खन्डन गरेपछि केसीको सत्याग्रहको समर्थन गर्नेहरु आक्रोसित भएका छन्।
क्याटेगोरी : ब्रेकिंग न्युज, समाचार
ट्याग : #breaking
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २टोखा–छहरे सुरुङमार्गले धेरै बस्ती मापदण्डका कारण समस्यामा पर्ने भएकाले विकल्प खोज्न मन्त्री खनालको प्रस्ताव
- ३काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ४एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ५सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ८रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा






तपाईको कमेन्ट लेख्नुहोस्