काठमाडौं उपत्यकाका ४०८ जनामा कोरोना संक्रमण

शनिबार थपिएका संक्रमितमध्ये काठमाडौं उपत्यकाका ४०८ जना रहेका छन् । संक्रमितमध्ये काठमाडौंका ३२६, ललितपुरका ३७ र भक्तपुरका ४५ जना हुन् ।
यसैगरी पछिल्लो २४ घण्टामा कोरोना निको भई डिस्चार्ज हुनेको संख्या एक हजार ५६६ जना रहेको छ । हालसम्म देशभरमा कुल २७ हजार १२७ जना कोरोना मुक्त भइसकेका छन् ।
गत २४ घण्टामा १२ हजार ४७३ पीसीआर परीक्षण भएको छ । यसरी अहिलेसम्म देशभरमा सात लाख ५७ हजार ९६३ परीक्षण भइसकेको छ ।
शनिबार थप एक हजार ४१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
क्याटेगोरी : समाचार
ट्याग : #breaking, #कोरोना संक्रमण
धेरै पढिएका
- १एमालेका नेता कार्यकर्ताले किन सेयर गरिरहेका छन् ‘म झोले हो’ पोस्टर ?
- २एमाले काठमाडौ जिल्ला कमिटीमा ४३ सदस्य मनोनित (सूचि सहित)
- ३राष्ट्रिय युवा संघ नेपालको १० औं महाधिवेशन : अध्यक्ष देखी सदस्य सम्म कसले कति मत पाए ? (सूचि सहित )
- ४टोखामा मेयर प्रकाश अधिकारीको २० उदारणीय काम , जसकै देशैभर चर्चा परिचर्चा हुने गर्दछ (सूचि सहित )
- ५नेकपा एमाले काठमाडौं जिल्ला कमिटीमा जिम्मेवारी हेरफेर, १३८ वडामा नयाँ इन्चार्ज तोकिए , हेर्नुहोस को को ?
- ६तारकेश्वर नगरपालिकाद्वारा फूटबलका पूर्व फिफा रेफ्री राजेश श्रेष्ठ सम्मानित
- ७टोखा झोरमा गोली चल्यो , प्रहरीलद्धारा गोठाटार हत्याकाण्डका अभियुक्त पक्राउ
- ८तारकेश्वरमा काग्रेसकै मेयर र वडाध्यक्ष बिच विवाद , कार्यकारी पनि असन्तुष्ट हुँदा जनताका काम प्रभावित
तपाईको कमेन्ट लेख्नुहोस्