तारकेश्वर–५ का ४१ वर्षे कोरोना पोजेटिभ व्यक्ति उपचारपछि घर फिर्ता
१७ जेठ, काठमाडौं । तारकेश्वर–५ का कोरोना पोजेटिभ भनिएका व्यक्तिको पिसिआर रिर्पोट नेगेटिभ आएको छ । ४१ वर्षका उक्त व्यक्तिलाई गत जेठ ७ गते कोरोना पोजेटिभ भनी पाटन अस्पताल लगिएको थियो ।
तारकेश्वर वडा नं. ५ का अध्यक्ष बासु गौतमका अनुसार तामाङको पछिल्ला रिपोर्टहरुमा नेगेटिभ आएपछि अस्पतालले डिस्चार्ज गरि घर पठाएको बताएका छन् । गौतमका अनुसार अहिले तारकेश्वर नगरपालिका कुनै पनि नागरिकको आरडिटी र पिसिआर पोजेटिभ नदेखिएको नगरपालिकमा पर्दछ । ५ नं. मा कोरोना संक्रमितको क्षेत्रबाट १० जनाको पिसिआर रिपोर्ट गरिएकोमा सबैको नेगेटिभ आइसकेको छ ।
गत जेठ ७ गते अस्पतालको आईसोलेसनमा पु¥याइएको उक्त व्यक्तिलाई पुन २ पटक पिसिआर परिक्षण गर्दा नेगेटिभ रिर्पोट आएपछि गत १५ गते घर फिर्ता पठाइएको थियो ।
फरकपत्र संवाददाता
क्याटेगोरी : समाचार
ट्याग : #तारकेश्वर
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ३एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ४सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ५काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ६काठमाडौं ५ मा ईश्वर पोखरेलनै उठ्ने, ७ र ९ मा पनि टुंगियो
- ७रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा
- ८युवासहित संखुवासभा कांग्रेसको शक्ति प्रदर्शन






तपाईको कमेन्ट लेख्नुहोस्