बाबु बोगटी र बसन्ती राईको ‘नानु बाबु’ सार्वजनिक
काठमाडौं । नेपाली साङ्गीतिक क्षेत्रमा दुई दशक देखी निरन्तर रुपमा काम गरिरहेका गायक,नायक तथा संगीतकार बाबु बोगटीका चर्चित गीतहरु सान्नानी, जमुना,तुलसी, साली,टिकुली जस्ता धेरै हित गीतहरु दिएका बाबु बोगटीले आफ्नै प्रकारको फेरी नयाँ गीत ‘नानु बाबु’ लिएर बजारमा आएका छन् ।
जुन गीतमा डान्सर तथा गायीका बसन्ती राईले गायन तथा अभिनयमा साथ दिएकी छिन् । डान्सिङ्ग तथा रमाईलो प्रकारको गीतको भिडियोलाई गजित बिष्टले निर्देशन गरेका छन् ।
गीतमा बाबु बोगटी र बसन्ती राईलाई फिर्चड गरीएको छ । गीतमा बाबु बोगटीको शब्द संगीत तथा गायन रहेको छ ।
गीतलाई बाबु बोगटीको आफ्नै युटुब च्यानलमार्फत सार्वजनिक गरेका छन् ।
क्याटेगोरी : मनोरञ्जन/साहित्य
ट्याग : #नानु बाबु
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ३एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ४सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ५काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ६काठमाडौं ५ मा ईश्वर पोखरेलनै उठ्ने, ७ र ९ मा पनि टुंगियो
- ७रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा
- ८युवासहित संखुवासभा कांग्रेसको शक्ति प्रदर्शन






तपाईको कमेन्ट लेख्नुहोस्