याद आउँदा…

- सुवास भट्टराई
याद आउँदा तिम्रो आज
आँखा मेरो रसाउछ
जब म एक्लो हुन्छु
अतितको पाना पल्टिदिन्छ
अनी भुल्छु म यो मेरो बर्तमानलाई रमाउछ
मन मेरो यो सम्झी तिमीलाई
सगै रही बिताएका ति दिनहरु
सगै बसी गरेका ति कुराहरु
सबै उस्तै छन यो मेरो
मनमा आज पनि
मसँग रिसउदाको तिम्रो मुहार
मैले केही भन्दा झरेका आसुँ दाना
अझै पनि आउछ आँखा अगाडि उस्तै गरी
सपनिमा देख्दा तिमीलाई मुटु मेरो चस्किन्छ
जब म एक्लो हुन्छु अतितको पाना पल्टिदिन्छ
सगै मिली गरेका ति ठट्टाहरु
कुरै नबुझी गरेका ति झगडाहरु
सबै ताजा छन यो मेरो
स्मृतिमा आज पनि
एकै स्वरमा गएका ति गीतहरु
एकै भैई लेखेका ति शब्दहरु
अझै पनि छन मेरो स्मरणमा उस्तै गरी हिड्दा
त्यो बाटो अतित आँखा सामु झल्किन्छ
हेर्दा तिमीले दिएको चिनो अतितको पाना पल्टिदिन्छ
क्याटेगोरी : विचार/बहस
ट्याग : #subash, #याद आउँदा, #सुवास भट्टराई
धेरै पढिएका
- १एमालेका नेता कार्यकर्ताले किन सेयर गरिरहेका छन् ‘म झोले हो’ पोस्टर ?
- २एमाले काठमाडौ जिल्ला कमिटीमा ४३ सदस्य मनोनित (सूचि सहित)
- ३राष्ट्रिय युवा संघ नेपालको १० औं महाधिवेशन : अध्यक्ष देखी सदस्य सम्म कसले कति मत पाए ? (सूचि सहित )
- ४टोखामा मेयर प्रकाश अधिकारीको २० उदारणीय काम , जसकै देशैभर चर्चा परिचर्चा हुने गर्दछ (सूचि सहित )
- ५नेकपा एमाले काठमाडौं जिल्ला कमिटीमा जिम्मेवारी हेरफेर, १३८ वडामा नयाँ इन्चार्ज तोकिए , हेर्नुहोस को को ?
- ६तारकेश्वर नगरपालिकाद्वारा फूटबलका पूर्व फिफा रेफ्री राजेश श्रेष्ठ सम्मानित
- ७टोखा झोरमा गोली चल्यो , प्रहरीलद्धारा गोठाटार हत्याकाण्डका अभियुक्त पक्राउ
- ८तारकेश्वरमा काग्रेसकै मेयर र वडाध्यक्ष बिच विवाद , कार्यकारी पनि असन्तुष्ट हुँदा जनताका काम प्रभावित
तपाईको कमेन्ट लेख्नुहोस्