सगरमाथामा जाङ्बुले फहराए टानको झन्डा

काठमाडौं, ट्रेकिङ एजेन्सीज एशोसियसन अफ नेपाल(टान) को झन्डा सगरमाथामा फहराईएको छ । किर्तीमानी पर्वतारोही जाङ्बु शेर्पाले टानको झन्डा फहराएका हुन । उनले गत मे ११ तारिकमा नेपाली समय अनुसार बिहानको करिब ६:०५ बजे टानको झन्डा सर्वोच्च शिखर सगरमाथामा फहराएका थिए ।
टानको झन्डा सर्वोच्च शिखर सगरमाथामा फहराईएको सन्दर्भमा टान अध्यक्ष खुम बहादुर सुवेदीले खुशी व्यक्त गर्दै भने ‘यो हाम्रा लागि गर्व र खुशीको कुरा हो, बिशेष गरि जाङ्बु र उक्त दलका शेर्पा दाजुभाइहरु प्रती हामी आभार प्रकट गर्न चाहन्छौ ।
टानले जाङ्बुको सम्मानमा बिदाइ कार्यक्रम राखी टानको झन्डा हस्तान्तरण गरेको थियो ।
क्याटेगोरी : पर्यटन
धेरै पढिएका
- १एमालेका नेता कार्यकर्ताले किन सेयर गरिरहेका छन् ‘म झोले हो’ पोस्टर ?
- २एमाले काठमाडौ जिल्ला कमिटीमा ४३ सदस्य मनोनित (सूचि सहित)
- ३राष्ट्रिय युवा संघ नेपालको १० औं महाधिवेशन : अध्यक्ष देखी सदस्य सम्म कसले कति मत पाए ? (सूचि सहित )
- ४टोखामा मेयर प्रकाश अधिकारीको २० उदारणीय काम , जसकै देशैभर चर्चा परिचर्चा हुने गर्दछ (सूचि सहित )
- ५नेकपा एमाले काठमाडौं जिल्ला कमिटीमा जिम्मेवारी हेरफेर, १३८ वडामा नयाँ इन्चार्ज तोकिए , हेर्नुहोस को को ?
- ६तारकेश्वर नगरपालिकाद्वारा फूटबलका पूर्व फिफा रेफ्री राजेश श्रेष्ठ सम्मानित
- ७टोखा झोरमा गोली चल्यो , प्रहरीलद्धारा गोठाटार हत्याकाण्डका अभियुक्त पक्राउ
- ८तारकेश्वरमा काग्रेसकै मेयर र वडाध्यक्ष बिच विवाद , कार्यकारी पनि असन्तुष्ट हुँदा जनताका काम प्रभावित
तपाईको कमेन्ट लेख्नुहोस्