Techie IT
शनिबार, भदौ २२,२०८१

बौडेश्वर गुरु योजना बनाई यसरी अगाडी बढ्दै छन वडा अध्यक्ष अधिकारी


झोर झरना काठमाडौँको चर्चित झरनामध्ये एक हो । टोखाको महाकालस्थित झरना युवापुस्ता माझ निकै लोकप्रिय रहेको छ । अझ गर्मी मौसममा यहाँ धेरै भीड देख्न पाइन्छ । शिवपुरी राष्ट्रिय निकुञ्जबाट बग्ने पानी यसको मुख्य स्रोत हो । धार्मिक दृष्टिकोणले पनि यो झरनाको चर्चा हुने गर्छ । यहाँ रहेको भगवान शिवको मन्दिरमा मानिसहरुको घुइँचो लाग्ने गर्छ ।

चक्रपथबाट ११ किलोमिटर टाढा रहेको यो झरनामा अहिलेको समयमा धेरै भिडभाड हुन थालेको छ ।

धार्मीक एवं प्राकृतिक महत्व बोकेको बरुणेश्वर मन्दिर एवं झरना नजिकै आन्तरिक पर्यटन प्रबर्धन गर्ने वडा नं १ का वडा अध्यक्ष श्रीकृष्ण अधिकारी बौडेश्वर गुरु योजना बनाई अगाडी बढीरहेको बताउछन । जस अन्र्तगत बाल मैत्री पार्क निर्माण सम्पन्न भई,कोला पाखामा पिकनिक स्पोट बनाउने तयारिका लागि नगरपालिकामा पहल हुँदै गरेको, मन्दिरमा  धार्मिक भकतजनहरुलाई सजिलै दर्शन गर्ने व्यवस्थाको प्रबन्ध गरिएको उनी बताउछन ।


क्याटेगोरी : पर्यटन
ट्याग : #बौडेश्वर गुरु योजना


तपाईको कमेन्ट लेख्नुहोस्


Kathmandu
23°
Mostly Cloudy
5:44 am6:18 pm +0545