बौडेश्वर गुरु योजना बनाई यसरी अगाडी बढ्दै छन वडा अध्यक्ष अधिकारी

झोर झरना काठमाडौँको चर्चित झरनामध्ये एक हो । टोखाको महाकालस्थित झरना युवापुस्ता माझ निकै लोकप्रिय रहेको छ । अझ गर्मी मौसममा यहाँ धेरै भीड देख्न पाइन्छ । शिवपुरी राष्ट्रिय निकुञ्जबाट बग्ने पानी यसको मुख्य स्रोत हो । धार्मिक दृष्टिकोणले पनि यो झरनाको चर्चा हुने गर्छ । यहाँ रहेको भगवान शिवको मन्दिरमा मानिसहरुको घुइँचो लाग्ने गर्छ ।
चक्रपथबाट ११ किलोमिटर टाढा रहेको यो झरनामा अहिलेको समयमा धेरै भिडभाड हुन थालेको छ ।
धार्मीक एवं प्राकृतिक महत्व बोकेको बरुणेश्वर मन्दिर एवं झरना नजिकै आन्तरिक पर्यटन प्रबर्धन गर्ने वडा नं १ का वडा अध्यक्ष श्रीकृष्ण अधिकारी बौडेश्वर गुरु योजना बनाई अगाडी बढीरहेको बताउछन । जस अन्र्तगत बाल मैत्री पार्क निर्माण सम्पन्न भई,कोला पाखामा पिकनिक स्पोट बनाउने तयारिका लागि नगरपालिकामा पहल हुँदै गरेको, मन्दिरमा धार्मिक भकतजनहरुलाई सजिलै दर्शन गर्ने व्यवस्थाको प्रबन्ध गरिएको उनी बताउछन ।
क्याटेगोरी : पर्यटन
ट्याग : #बौडेश्वर गुरु योजना
धेरै पढिएका
- १एमालेका नेता कार्यकर्ताले किन सेयर गरिरहेका छन् ‘म झोले हो’ पोस्टर ?
- २एमाले काठमाडौ जिल्ला कमिटीमा ४३ सदस्य मनोनित (सूचि सहित)
- ३राष्ट्रिय युवा संघ नेपालको १० औं महाधिवेशन : अध्यक्ष देखी सदस्य सम्म कसले कति मत पाए ? (सूचि सहित )
- ४टोखामा मेयर प्रकाश अधिकारीको २० उदारणीय काम , जसकै देशैभर चर्चा परिचर्चा हुने गर्दछ (सूचि सहित )
- ५नेकपा एमाले काठमाडौं जिल्ला कमिटीमा जिम्मेवारी हेरफेर, १३८ वडामा नयाँ इन्चार्ज तोकिए , हेर्नुहोस को को ?
- ६तारकेश्वर नगरपालिकाद्वारा फूटबलका पूर्व फिफा रेफ्री राजेश श्रेष्ठ सम्मानित
- ७टोखा झोरमा गोली चल्यो , प्रहरीलद्धारा गोठाटार हत्याकाण्डका अभियुक्त पक्राउ
- ८तारकेश्वरमा काग्रेसकै मेयर र वडाध्यक्ष बिच विवाद , कार्यकारी पनि असन्तुष्ट हुँदा जनताका काम प्रभावित
तपाईको कमेन्ट लेख्नुहोस्