युवा पर्यटन ब्यवसायी रुपेश गुरुङ्गलाई मातृ शोक

मनाङ्ग । ठमेलका युवा पर्यटन ब्यवसायी रुपेश गुरुङ्गलाई मातृ शोक परेको छ । ठमेल पर्यटन परिषदका सदस्य समेत रहेका गुरुङ्गको आमाको शनिबार मनाङ्गबाट हेलीकप्टर मार्फत उपचारका लागी काठमाडौ ल्याउने क्रममा निधन भएको हो ।
मनाङ्ग ङिस्याङ्ग गाउपालिका वडा नं ६ मनाङ्ग निबासी रुपेश गुरुङ्गको ममतामयी माता समतेन गुरुङको ८६ बर्षको उमेरमा निधन भएको हो ।
बिभिन्न पर्यटन ब्यबसायीहरुको संघ सस्थाहरुले , मनाङ्गबासीहरु गहिरो शोक ब्यक्त गर्दै शोक सन्ताप्त परिवारजनलाई भगवानले यस दुःखद घडीमा धैर्यधारण गर्ने शक्ति प्रदान गरुन् भन्ने प्रार्थना गर्दै मृतात्माको चीरशान्तिको कामना सहित हार्दिक श्रदान्जली अर्पण गरेका छन ।
क्याटेगोरी : पर्यटन
ट्याग : #युवा पर्यटन ब्यवसायी रुपेश गुरुङ्ग
धेरै पढिएका
- १एमाले काठमाडौ जिल्ला कमिटीमा ४३ सदस्य मनोनित (सूचि सहित)
- २टोखामा मेयर प्रकाश अधिकारीको २० उदारणीय काम , जसकै देशैभर चर्चा परिचर्चा हुने गर्दछ (सूचि सहित )
- ३तारकेश्वर नगरपालिकाद्वारा फूटबलका पूर्व फिफा रेफ्री राजेश श्रेष्ठ सम्मानित
- ४टोखा झोरमा गोली चल्यो , प्रहरीलद्धारा गोठाटार हत्याकाण्डका अभियुक्त पक्राउ
- ५तारकेश्वरमा काग्रेसकै मेयर र वडाध्यक्ष बिच विवाद , कार्यकारी पनि असन्तुष्ट हुँदा जनताका काम प्रभावित
- ६टोखामा १४०० रोपनी अतिक्रमित जग्गा संरक्षणमा मेयर प्रकाश अधिकारीको प्रभावशाली कदम, अव बसुन्धारा क्षेत्रमा खाली गराइदै
- ७खाँदबारीका मेयरलाई मदिरा सेवन गरि वडाध्यक्षद्धारा कार्यकक्षामै दुर्ब्यवहार
- ८पात्र मात्र होइन, प्रवृत्ति परिवर्तन जरुरी छ
तपाईको कमेन्ट लेख्नुहोस्