नेपालको गन्तब्य कर्णालीको रारा भन्दै लायन्स क्लबको भ्रमण

विश्वभरि महामारीका रुपमा फैलिएको कोरोना भाइरसबाट हालसम्म नेपालमा नेपालमा संक्रमितको संख्या २ लाख २० हजार ३०८ पुगेको छ । विदेशी पर्यटकमा निर्भर हिमाल आरोहण, पदयात्रा र होटल व्यवसाय यसको मारमा परेका छन्।
आर्थिक समृद्धिको प्रमुख आधारका रुपमा रहेको पर्यटन क्षेत्रलाई कोरोनाले नराम्ररी असर पारेपछि त्यसको पुनः उत्थानका उपायको खोजी शुरु भएको छ।
यसै सन्र्दभमा सर्लाही जिल्लाको लालबन्दीमा अवस्थित लायन्स क्लबद्वारा संचालित लायन्स बचत समुहले बिश्वको गन्तव्य नेपाल,नेपालको गन्तब्य कर्णालीको रारा भन्ने मुल नारालाई सफल बनाउन एक हप्ते रारा अवलोकन भ्रमण आजबाट सुरु गरेको छ।
भ्रमणटोलीलाइ लालबन्दी नगरपालिका वडा नम्बर ७ का वडाअध्यक्ष सुरेन्द्र न्यौपान्ने र नेपाली काङ्ग्रेसका नगरसभापति प्रशान्त आचार्य,यूवा व्यबसायि प्रकाश मानन्धरद्वारा भ्रमण सफलताको शुभकामना व्यक्त गर्दै खादा र डायरि कलम प्रदान गरि बिदा गर्नु भएको थियो।
क्याटेगोरी : पर्यटन
ट्याग : #नेपालको गन्तब्य कर्णालीको रारा
धेरै पढिएका
- १एमाले काठमाडौ जिल्ला कमिटीमा ४३ सदस्य मनोनित (सूचि सहित)
- २टोखामा मेयर प्रकाश अधिकारीको २० उदारणीय काम , जसकै देशैभर चर्चा परिचर्चा हुने गर्दछ (सूचि सहित )
- ३तारकेश्वर नगरपालिकाद्वारा फूटबलका पूर्व फिफा रेफ्री राजेश श्रेष्ठ सम्मानित
- ४टोखा झोरमा गोली चल्यो , प्रहरीलद्धारा गोठाटार हत्याकाण्डका अभियुक्त पक्राउ
- ५तारकेश्वरमा काग्रेसकै मेयर र वडाध्यक्ष बिच विवाद , कार्यकारी पनि असन्तुष्ट हुँदा जनताका काम प्रभावित
- ६टोखामा १४०० रोपनी अतिक्रमित जग्गा संरक्षणमा मेयर प्रकाश अधिकारीको प्रभावशाली कदम, अव बसुन्धारा क्षेत्रमा खाली गराइदै
- ७खाँदबारीका मेयरलाई मदिरा सेवन गरि वडाध्यक्षद्धारा कार्यकक्षामै दुर्ब्यवहार
- ८पात्र मात्र होइन, प्रवृत्ति परिवर्तन जरुरी छ
तपाईको कमेन्ट लेख्नुहोस्