Techie IT
आईतबार, वैशाख २१,२०८२

सूर्यविनायक कपको बिजेतालाई १,११,१११


प्रदीप ढकाल ,भक्तपुर
भाद्र , मंगलबार 

सूर्यविनायक युथ क्लव सूर्यविनायक भक्तपुरको आयोजनामा सूर्यविनायक कप फुटसल प्रतियोगिता २०८१ हुने भएको प्रतियोगिताभाद्र गते भक्तपुरको आदर्श स्थीत हेल्थी फुटसलको खेल मैदानमा हुने जनाइएको  

प्रतियोगितामा पहिलो हुने टिमलाई आकर्षक नगद पुरस्कारको व्यवस्था गरिएको पहिलो हुने टिमलाई नगद रु एक लाख ११ हजारएक सय ११ रुपैयां नगद पुरस्कार राखिएको साथै दोश्रो हुनेलाई ५५ हजार नगद पुरस्कार राशी राखिएको प्रतियोगिताकोउत्कृष्ट खेलाडि उत्कृष्ट गोल रक्षकलाई समेत आकर्षक पुरस्कारको व्यवस्था गरिएको छ। प्रतियोगितामा सहभागी हुन चाहनेले भाद्र भित्रमा दर्ता गर्न समेत आयोजकले अनुरोध गरेको छ।


क्याटेगोरी : खेलकुद


तपाईको कमेन्ट लेख्नुहोस्


Kathmandu, NP
17°
Mostly Cloudy
5:19 am6:41 pm +0545